डा. केसी र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता, सातबुँदे ज्ञापनपत्र पेश

भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा. केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेत र डा. केसीबीच आरोपप्रत्यारोप

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र प्राध्यापक डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाका विषयमा आरोपप्रत्यारोप भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी ‘गिरोह’ बाट सञ्चालन भएको आरोप लगाएका छन् भने डा. केसीले स्वास्थ्यमन्त्री ‘माफियाहरूका नाइके’ रहेको दाबी गरेका छन् ।

स्वास्थ्यमन्त्री माफियाको नाइके हुन्, यिनले राजीनामा दिनुपर्छ : डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पद मुक्त गर्नुपर्ने माग राखेका छन्। डा केसीले आइतबार एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्री बस्नेतलाई माफियाको नाइके भएकाले पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्।डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्वन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई द

केसीका मागलाई प्राथमिकता दिन्छु : स्वास्थ्यमन्त्री

नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा.गोविन्द केसीका मागलाई प्राथमिकता दिने बताएका छन् । डा. केसी चिकित्सा शिक्षा र सेवामा विभिन्न सुधारको मागसहित गत सोमबारदेखि त्रिवि शिक्षण अस्पताल हातामा ११ औं पटक आमरण अनशन गरिरहेका छन् ।