संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वर्तमान संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए कागजमा सीमित हुने बताए । उनले सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न सरकार […]