एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्ट महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण कोरियाको निर्यात परिमाण सूचकांक अगस्टमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २५.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जुलाईमा यो सूचकांक २०.१ प्रतिशतले बढेको थियो । निर्यात परिमाण […]