काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ। महासंघ तथा आबद्ध जिल्ला संघहरूले संकलन गरेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। सो रकम सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महासंघका […]