दोलखाको समानुपातिक मतगणना सम्पन्न- प्रतिनिधिसभा र प्रदेश दुवैतिर एमाले पहिलो

दोलखा । प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम दिएको दोलखाको समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । सोमबार राति सम्पन्न मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभामा गठबन्धनमा उम्मेदवारसँग एमालेका बालकृष्ण शिवाकोटी ३१८ मतले पराजित भएका थिए । प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ हजार ७ सय १७ मतमध्ये सदर मतको […]

सम्बन्धित सामग्री

कास्की क्षेत्र नम्बर २ को समानुपातिक मतगणना सकियो, कुन पार्टीको कति मत

कास्कीमा सोमबारदेखि गणना सुरु भएको समानुपातिक तर्फको क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सम्पन्न भएको छ। मतपरिणाममा एमाले नै अगाडि देखिएको छ । क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये सबैभन्दा धेरै एमालेको मत छ भने कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन्। चौंथोमा विवेकशील साझा…