साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।…

सम्बन्धित सामग्री

साफ च्याम्पियनसीप : समूह 'ए'को नेपालले यी देशसँग गर्नेछ प्रतिस्पर्धा

काठमाडौं : सेप्टेम्बरमा बंगलादेशमा हुन लागेको साफ च्याम्पियनसिप फुटबलको ड्र बुधबार सार्वजानिक भएको छ। नेपालले समुह ए मा रहेर बंगलादेश, पाकिस्तान तथा भुटानको सामना गर्ने छ। दक्षिण एशियाली फुटबल महासंघले ढाकामा गरेको ड्र मा समुह बी मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन्। आयोजकका नाताले बंगलादेशलाई समुह ए को शीर्ष ...