शंकर पोखरेलको आरोप- देशको अर्थतन्त्र नाजुक बन्नुमा प्रचण्ड र देउवाको हात छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको आर्थिक अवस्था नाजुक बन्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप लगाएका छन् ।