सर्वोच्च अदालतमा वकिलहरुले प्रर्दशन गर्दै मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको को राजिनामा माग गर्दे धर्ना दिइरहेका कानुन व्यवसायीको धर्ना आज पनि जारी छ । धर्नामा सहभागी कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । शान्तिपूर्ण धर्ना दिइरहेको अवस्थामा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । आजको प्रदर्शनमा कानुन व्यवसायीले […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको पक्ष/विपक्षमा प्रर्दशन

काठमाडौं, १४ कात्तिक । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा विभाजित भएका छन् । उनीहरुले सर्वोच्च अदालत परिसरमा कालो र सेतो छुट्टाछुट्टै पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । बारको पदाधिकारीसहित कानुन व्यवसायीहरु कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा देखिएका थिए । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् । कानुन व्यवसायीहरुको अर्को समूहले […]