प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत

काठमाडौँ,१९ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् । आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनले चार वर्षको अनुभवलाई प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने ठोस योजनासहितको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए । मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउत सांसद तथा पालिका प्रमुखबाट आलोचित

बारा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति प्रदेशका सांसद तथा पालिका प्रमुखहरुले आलोचना गर्न थालेका छन् । पाँच वर्षे कार्यकाल सकिनै लाग्दा बाराका दुई प्रादेशिक अस्पताल अगाडि बढाउनेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे पनि आवश्यक बजेट बिनियोजन नगरेपछि प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखहरुले राउतको खुलेरै आलोचना गर्न थालेका हुन् । तीन वर्षअघि एकै दिन […]

हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार पस्ने ?–मुख्यमन्त्री राउत

मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै अख्तियारले आफूलाई नसोधी कारवाही गर्नै नसक्ने दावी गर्नुभयो, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

‘प्रदेश २ मा सत्ता जोगाउन मन्त्रालय टुक्र्याइयो, न मन्त्री छन् न बजेट’

जनकपुरधाम – ‘प्रदेश २ मुख्यमन्त्री राउत सरकारको सत्ता जोगाउन मन्त्रालय टुक्र्याएर नवगठित मन्त्रीविहीन वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको नमुना बजेटः जम्मा २ लाइनमा बजेट, जम्मा १० करोडको बजेट, गाउँपालिकाभन्दा कम बजेट….. लाजमर्दो कामको गुणस्तर पछि खोजी गरौँला, अहिले सरकारको गुणस्तर खोजी गरौँ।’ यो फेसबुक स्टाटस हो प्रदेश […]

प्रदेश नम्बर २ माथि  विभेद गरियो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा ओली सरकार उदासिन रहेको आरोप लगाएका छन् । सिरहाको विष्णुपुर गाउँपालिकाको सातौं गाउँसभा उद्घाटनको क्रममा उनले सो आरोप लगाएका हुन् ।मुख्यमन्त्री राउतले संघीय सरकारले १०/२० लाखका योजनाहरुमा समेत आफै हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले भने, ‘यो केन्द्र सरकारले गरेको संघीयतामाथिकै प्रहार हो ।’ मुख्यमन्त्री राउतले बजेट विनियोजनमा समेत केन्द्रीय सरकारले  प्रदेश नम्बर २ माथि &n

सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

काठमाडौं। प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभई छलफलको दस्तावेज भएकाले यसलाई सुधार र थपघट गर्न सकिने खालको सांसदहरुको सुझाव समावेश हुने उनले बताए। नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै उनले भने,“प्रदेश २ लाई समृद्ध बनाउन आएको सुझावलाई सम्मान गरिनेछ।”

सरकार र निजी मिलेर बेरोजगारी घटाऔंः मुख्यमन्त्री राउत

२८ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजी र सार्वजनिक क्षेत्र मिलेर प्रदेशको बेरोजगारी र गरिबी घटाउनुपर्ने बताएका छन् । त्यसका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट महत्वपूर्ण हुने बताएका …

संघीय सरकारले कर्मचारी नपठाउँदा विकास बजेट खर्च भएन : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २का मुख्यमन्त्री मो. लालबाबु राउतले करार ऐन प्रदेश सरकार रहर नभएर बाध्यता भएको बताए। सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन विशेष समितिको २०७५ को प्रतिवेदन सहितको विषयमा संसदमा उठेको प्रश्नहरूको उत्तर दिँदै मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्। साेमबार प्रदेश २ को सार्वजनिक प्रशासनका लागि करारमा ...