अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिइन

एजेन्सी । दक्षिण भारतिय फिल्म क्षेत्रकी अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले फिल्म निर्देशक विग्नेश सिवानसँग बिहीबार विवाह गरेकी हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए । त्यस्तै, विवाहको रिसेप्शन आज शुक्रबार […]