मिटरब्याज पीडितहरु ४५ दिनदेखि आन्दोलनरत, माइतीघरमा दिए धर्ना

काठमाडौं । मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारबाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ । […]

सम्बन्धित सामग्री

भुसालको नेतृत्वमा मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयका सहसचिव डा. भिष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । तराईसहितका स्थानका मिटरब्याज पीडितहरु काठमाडौंको आएर धर्ना तथा प्रदर्शन गरिरहेका बेला सरकारले कार्यदल गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार मन्त्रालयका सहसचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी […] The post भुसालको नेतृत्वमा मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.