साइबर अपराधको अनुसन्धानमा समस्या

साइबार सम्बन्धी हुने विभिन्न किसिमका अपराध अनुसन्धान र नियन्त्रण गर्न समस्या हुने गरेको छ। पछिल्लो समय साइबर अपराधका घटना दिनहुँ बढ्दै गएको छ।...

सम्बन्धित सामग्री

साइबर अपराध, चुनौती र समाधान

सूचना प्रविधिको विकाससँगसँगै उत्पन्न भएको चुनौती साइबर अपराध हो । विश्वभर फैलिएको साइबर अपराधको प्रभाव नेपालमा पनि परिरहेको छ । डिजिटल प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले मानवीय कार्यलाई छिटोछरितो र प्रभावकारी बनाई लाभान्वित गराएको छ । यसको सँगसँगै यही लाभदायक प्रविधि अपराधीका निम्ति पनि सहज माध्यम बन्दै छ । अपराधीले यसलाई औजारका रूपमा प्रयोग गरिरहेका […] The post साइबर अपराध, चुनौती र समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ सार्वजनिक

काठमाडौँ- उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायधीश डा रत्नबहादुर बागचन्दले लेखेको ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हाले पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले न्यायपालिकाको बजेट कुल बजेटको ०.३५ प्रतिशतमात्र भएकाले साइबर अपराधजस्ता सामयिक विषयमा क्षमता वृद्धि गर्न नसकिएको […]

खतरनाक चिनियाँ साइबर अपराध

चोरी र अपराधको नयाँ शैली बढ्ने क्रममा २१ औं शताब्दीमा साइबर अपराध बढ्दो छ। खासगरी पासवर्ड ह्याक गरेर अपराध गर्नेको सूची नै बढ्दो छ। साइबर टुलसमेत यस्ता अपराधिक गिरोहले एकले अर्कोलाई आपसमा हस्तान्तरण गर्ने गरेको तथ्यसमेत फेला परेको छ। विथ सेक्युर कम्पनीले तयार पारेको साइबर आक्रमण गर्ने टुल सिल्क लोडर चिनियाँ गिरोहले रुसी फिरौती असुल्ने […]

अमेरिकाले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई सशक्त बनाउने

काठमाडौं, १६ माघ। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले साइबर अपराध रोक्न नेपाललाई दिंदै आएको सहयोगलाई अमेरिकाले सशक्त बनाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले नेपालको स्वास्थ्य,शिक्षा, साईबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। उनले नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन्।

साइबर अपराध नियन्त्रण गर्न सरकार गम्भीर रहेको सञ्चारमन्त्री कार्कीको भनाइ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सञ्चार मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नेपाल सरकारका प्रवक्ता कार्कीले सूचना प्रविधि ऐनलाई अहिलेको समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मदिरा, चुरोट, […]

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्।...

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको

भारतमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतले बढ्यो

भारतमा सन् २०१९ को तुलनामा सन् २०२० मा देशमा बालबालिकाविरुद्ध साइबर अपराध ४ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। एक रिपोर्टअनुसार यी घटनाहरू प्रायजसो बालबालिकालाई यौन कार्यमा चित्रण गर्ने विषयवस्तु प्रकाशन तथा प्रसारणसित सम्बन्धित रहेका छन्।राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)ले  दिएको जानकारीअनुसार २०२० मा बालबालिकाविरुद्ध साइबर अपराधका ८४२ वटा उजुरी दर्ता भएका थिए।  यीमध्ये ७३८ वा लगभग ८७% घटना नाबालिगहरू यौन क्रियामा संलग्नमा आधारित छन्।यसको तुलनामा सन् २०१९ मा बालबालिकाविर

साइबर अपराध मुद्दामा पत्रकार देउजाले पाए सफाइ

८ भदौ, वीरगञ्ज । साइबर अपराध मुद्दामा पत्रकार सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो । न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए । देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित […]