दुई दिन हिमपातपछि सिमकोटमा ढकमक्क हिउँ, बालबालिका भने दाउरा बेच्न सदरमुकामतिर…

शनिवार साँझ देशभरका विभिन्न क्षेत्रमा हिमपात भयो। हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा पनि हिउँ पर्‍यो। सिमकोट क्षेत्रमा दुई दिन लगातार हिउँ परेको थियो। यहाँ हिउँ परेपछि सबैतिर हिउँले ढपक्पै ढाकिएको छ। आइतवार घाम लागेपछि हिउँको दृश्य झनै महमोहन देखिएको छ। यही मेसोमा बालबालिका भने सदरमुकामतिर दाउरा लिएर जाँदै गरेको बाटोमा देखियो।…

सम्बन्धित सामग्री

सर्पको डसाइ, गरीबको समस्या

वर्षेनि विषालु सर्पले डसेर मर्ने ३ हजार हाराहारीमध्ये धेरै विपन्न, महिला र बालबालिका छन् । कच्ची घरको भुइँमा सुत्ने, खेतको काम र जंगलमा घाँस–दाउरा गर्ने धेरै पीडित छन् । गरीबको समस्या भएर पनि होला नेपालको स्वास्थ्य प्रणालीले यसलाई ठूलो विषय मान्दैन ।

शीतलहरबाट बच्न पालिकाहरुद्वारा चाेक-चाेकमा मुढा उपलब्ध

कञ्चनपुर – कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न पालिकाहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका  छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन्  । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसँग समन्वय गरी...

चितुवाको निसानामा बालबालिका

वननजिकै बस्ती । घाँस–दाउरा सजिलो । काठपात खाँचो पर्दा पनि सजिलो । यही सुबिस्ताबीच तनहुँका गाउँहरूमा चार वर्षदेखि ठूलो संकट छ चितुवाको । बालबालिकामाथि लगातार आक्रमणका घटना भइरहँदा चितुवा नियन्त्रणका प्रयास पनि नभएका होइनन् । केही चितुवा मरेका भेटिए, केही समातिए तर आतंक रोकिएन ।

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा

जंगल जोगाउन ग्यास वितरण

दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ । दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए । सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसंख्या पाँच हजार हाराहारी छ । […]

जङ्गल जोगाउन गाउँपालिकाद्वारा ग्यास वितरण

दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ । दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताए । उनले रु एक क

कापी कलम किन्‍न हिउँमा दाउरा बोकेर सदरमुकाम हिडेका बालबालिका

हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ। दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन्।

ज्यान जोखिममा राखेर दाउरा संकलनमा बालबालिका (फोटो फिचर)

नेपालको पूर्वी पहाडी क्षेत्रमा अविरल बर्षासँगै तीन दिनदेखि सप्तकोशी नदीमा बाढीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको रातो बत्ती