सहज आपूर्ति र भण्डारण (सम्पादकीय)

कोभिड–१९ सङ्क्रमण बढेपछि राजधानी उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ । आवश्यकताका आधारमा थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद् बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । यस अवधिमा सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अत्यावश्यक बाहेकका वस्तु तथा सेवाको आपूर्ति र सञ्चालनमा निषेध आदेश गरिएको छ । स्थानीय प्रशासन ऐन २०१८ अनुसार अन्य जिल्ला तथा क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले यस्तो आदेश जारी गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

पाइपलाइन मर्मत गरेपछि कुश्मा बजारमा पानीको सहज आपूर्ति

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण हुँदै आएको पानीको ‘पाइप लाइन’ मर्मत गरेपछि बुधबारदेखि पानीको आपूर्ति सहज बनेको छ।गत सोमबार रातीको वर्षाले कुश्मा नगरपालिका–८ चुवामा रहेको सुन्दरे खोला नजिकैको भीरमा पहिरो जाँदा पाइन नै लच्किएर पानीको धेरै परिमाण चुहावट भएपछि बजारमा पानीको केही अभाव भएको थियो। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जिल्लाकै मोदी गाउँपालिकामा स्थित पाती खोलाबाट १८ किलोमिटर लम्बाइको ‘पाइप लाइन’ मार्फत ल्याएको पाइपमा क्षति भएपछि बजारका कत

रासायनिक मलको सहज आपूर्ति र मूल्यमा एकरुपताका लागि सहकार्य

गलकाेट – सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ। सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि […]

धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग

काठमाडौँ – धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सात बुँदे माग सरकारसँग राखिएको छ। अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घको संयुक्त आयोजनामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग अघि सारिएको छ। मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेको बैठकले यस […]

कच्चा पदार्थको सहज आपूर्ति गर्न सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठिनाइ भएको भन्दै उनीहरुले आपूर्ति व्यवस्थालाई सुधार गर्न आग्रह गरेका हुन् । पछिल्लो समयमा विभिन्न बैंकमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको प्रतिनिधिमण्डलले नेपाल सुनचाँदी व्यवसायी महासंघमा […]

मलको सहज आपूर्ति

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पालामा यसको आपूर्तिका निम्ति राम्रो पहल हुन सकेन। त्यो बेलामा निकै कोसिस गरेपछि बंगलादेशबाट मल ल्याउने सहमति भएको हो।...

मेलम्चीको पानी आपूर्ति निश्चित गर्न खानेपानीमन्त्रीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आपूर्ति निश्चित गर्न निर्देशन दिएका छन् । ३ सातादेखि आन्दोलनरत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीहरुले राखेको माग सम्बोधन गर्दै पानी आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाउँदै उनले सहज आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।केयुकेयलका कर्मचारीहरु सेवा सुविधा बढाउनुपर्ने, मेलम्चीको पानी आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्ने माग राख्दै कर्मचारीहरु […]

कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राप्रपाले जनस्वास्थसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रेस विज्ञप्ति...

कमिसनखोरलाई तत्काल कारवाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा  जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको

निषेधाज्ञामा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

कोरोना  महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले  जनाएको  छ ।पेट्रोलियम  पदार्थको खरिद  तथा  बिक्री  वितरणमा  कुनै  समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी  दिए ।माग अनुसारको  सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि   पेट्रोलियम   पदार्थको   माग घटेको   छ ।   प्रवक्ता   उपाध्यायले   भने, “यातायातका  साधन

निषेधाज्ञामा खाद्यान्नको सहज आपूर्ति व्यवस्था मिलाउन माग

काठमाडौं । कोभिड–१९ को तीव्र संक्रमणकाबीच सरकारले घोषणा गरेको निषेधाज्ञामा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन गर्न खाद्यका लागि कृषि अभियानले सरोकार पक्षहरुको ध्यानाकर्षण गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अभियानले नेपाल जस्तो परनिर्भर मुलुकमा संकटको समयमा मुलुकमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार र सरोकार दुवै पक्षलाई आग्रह गरेको हो ।यस्तो समयमा बढी निम्नस्तरका उपभोक्ताहरु श्रमिक, महिला, श्रमजीवी साना किसान, सहरी श्रमिक र सडक पेटीमा बस्ने मानिस, भूमिहीन