तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही : वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराई मधेशमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ। होली आउनुभन्दा एक हप्ताअघिबाट भित्री मधेशका गाउँबस्तीमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बूढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन्।होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) ले ढोलक, मृदङ्ग, झ्याली, हारमोनियम प्रयोग गरी जोगिरा गीत गाउने प्रचलन छ। जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत हिजोआज

सम्बन्धित सामग्री

तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेसका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) हरुले ढोलक, मृदङ्ग, झ्याली, हारमुनियम जस्ता […]