गजेन्द्र र पुष्पाले जिते किसुन जी स्मृति हाफ म्याराथन

नेपाली सेनाका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन्।

सम्बन्धित सामग्री

धनगढीमा हाफ म्याराथन हुने

कैलाली । कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ । वैशाख १ गते देखि धनगढी रंगशालाबाट साता व्यापी खेल सुरू हुने जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको छ । म्याराथन प्रतियोगितामा खुला २१.१ किलोमीटर, कर्पोरेट र सञ्चार ५ किलोमीटर, ट्राइसाइकल रेस ५ किलोमीटर र महिला […]

सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै

सुर्खेत (हाम्रो खेलकुद) – प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुने भएको छ । शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन्। ‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ […]

सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदै

प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलो पटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्रछात्रा पाँच किलोमिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुने भएको छ।...

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार

१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले प

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]

किसुनजी स्मृति हाफ म्याराथन चैत १९ मा

९ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा आयोजना गर्ने हाफ म्याराथन चैत १९ गते हुने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार दोस्रो पटक आयोजना हुन लागेको यस म्याराथनमा महिला र पुरुष विधामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् […]

मेयर कप खुल्ला हाफ म्याराथन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा पहिलोपटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको हो । खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५५ वर्ष माथिको […]

हाफ म्याराथन अर्को महिना

काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) […] The post हाफ म्याराथन अर्को महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.