जहाँ खटिएका छन्, महिला मात्र कर्मचारी

पोखरा । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन् । नमुना मतदान केन्द्र नाम दिइएको ती मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि लिमीमा खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँको मतदान कार्यका लागि खटिएका एक जना महिला कर्मचारी लेक लागेर बिरामी भएकी छन्। मंगलबार रातिबाट उनलाई लेक लागेर टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामी भएकी हुन्। लिमीको तिल मतदान केन्द्रका खटिएकी सहायक मतदान अधिकृत नवीन आचार्यका अनुुसार हल्जी मतदान केन्द्रमा खटिएकी सुन्दरी शाहीलाई लेक लागेर बिरामी […]

खोटाङको  एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

खोटाङ – खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा शर्मिला राईको नेतृत्त्वमा सात महिला खटिएका हुन् । साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । यो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत इरन राईलाई सहायक मतदान अधिकृत, कल्पना पोखरेल र अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी  सविता ढकाल, हल...

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

काठमाडौं : बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन्। गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिइन्। ‘मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ’‚ उनले भने। जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ

जहाँ खटिएका छन्, महिलामात्र कर्मचारी

पोखरा । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको निर्वाचन गराउने जिम्मा महिला कर्मचारीले मात्र पाएका छन् । नमुना मतदान केन्द्र नाम दिइएको ती मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा […] The post जहाँ खटिएका छन्, महिलामात्र कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

काठमाडौँ,२८ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो । निर्वाचनमा खटिएमा महिला सुरक्षाकर्मीलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मदतानस्थलमा प्राथमिक उपचार बक्सको […]

मकवानपुरका ४ मतदान केन्द्रमा सबै कर्मचारी महिला

हेटौंडा :  बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्।  हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना…

निर्वाचन सुरक्षामा खटिएका चार म्यादी प्रहरीको मृत्यु

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चारजना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक महिला प्रहरीले आत्महत्या गरेकी छन् । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले दिनुभएको जानकारी अनुसार ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर …

कङ्गोमा खटिएका डब्लूएचओका सहायताकर्मीले याैन शोषण गरेको आरोप !

काठमाण्डौ – इबोला महामारी नियन्त्रणको प्रयासमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खटिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सहायताकर्मीले महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको छ ।कंगोमा महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गर्ने ८३ जना सहायताकर्मीमध्ये डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको हो ।सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् । सन् २०१८ देखि २०२० सम्म भएका यी घटनामा संलग्न हुनेमा स्थानीय र अन्तर्राष्ट्रिय सहायताकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ । ५० भन्दा बढी त्यहाँका महिला...