न्युरोसर्जरीमा नवप्रवर्तन: डा. वसन्त पन्तलाई ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले फङ्सनल न्युरोसर्जरी, आधुनिक स्नायु–चिकित्सा तथा नवप्रवर्तनशील उपचार प्रविधिको विकासमा डा. पन्तले गरेको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो।