वीरेन्द्रनगरमा अनधिकृत संरचना हटाउन निर्देशन

१५ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजी गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका […]

सम्बन्धित सामग्री

कोसी अस्पतालका अनधिकृत संरचना महानगरले हटाउँदै

काठमाडाैं । विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । […]

बालेन शाहले मागे थापाथलीका अनधिकृत संरचना हटाउन रवि लामिछानेको साथ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । महानगरपालिकाले थापाथलीको अनधिकृत संरचना हटाउन प्रयास गर्दै आएपनि सफलता हासिल गर्न नसकेको सन्दर्भमा शाहले गृहमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै साथ मागेका हुन् । महानगरपालिकाले गृह मन्त्रालयलाई एक बुधबार पत्र लेख्दै महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका

सोह्रखुट्टेका अनधिकृत संरचना हटाउन सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो ।  काठमाडौँ महानगरापलिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु […]

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। सो क्षेत्रका अनधिकृत संरचनामाथि आज महानगरको टवलीले डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै महानगरले बाध्य भएर डोजर चलाएको नगर प्रहरीले जानएको छ। नगर प्रहरीका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर […]

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे चोक, नयाँ बजार क्षेत्रमा अनधिकृत संरचना हटाउन थालेको छ।

काठमाण्डाै महानगरले असन क्षेत्रमा फुटपाथ व्यापार र अनधिकृत संरचना हटाउन थाल्याे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले असन क्षेत्रमा फुटपाथको व्यापार र अनधिकृत संरचना हटाउन थालेको छ । यसअघि इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ तथा मन्दिर आसपासको व्यापार हटाइसकेको र आज मङ्गलवारदेखि फुटपाथमा राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना हटाउन थालेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । साँघुरो गल्ली, मान्छेको भिडका कारण असनमा डोजर लैजान नसकेपछि महानगरका कर्मचारीले हाते औजारहरू प्रयोग गरेर संरचना भत्काएका छन् । आज केही पसल र संरचना हटाएको महानगरले भोलि बुधवारसम्म सबै पसल र संरच...

ललितपुर महानगरले पनि अनधिकृत संरचना हटाउन थाल्यो

ललितपुर – ललितपुर महानगरपालिकाले पनि नियम विपरीत बनाइएका संरचना हटाउन सुरु गरेको छ । लगनखेलमा आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । ठेक्कामा दिएको त्यो भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो । महानगरपालिकाले फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ पनि कारबाही गर्न मिल्ने भएकाले नगर प्रहरीको टोलीले भत्काएको उहाँले जानकारी दिनुभयो । भोलि शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्या...

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंैसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु […]

अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमुलमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ । महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो । शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस […] The post अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमुलमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।