कोरोना बिरामीको उपचारमा कर्णाली सरकार गैरजिम्मेवार बन्यो : एमाले

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कोरोना संक्रमितहरुको उपचारमा कर्णाली प्रदेश सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ। कोरोना सक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको बेला सरकार मन्त्रालय फुटाएर भागबण्डा गर्न केन्द्रित भएको जनाएको छ। कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्नमा प्रदेश सरकारले कुनै चासो नदिएको एमालेको आरोप छ। प्रदेश अध्यक्ष गोरखबहादुर बाेगटीले शनिबार एक विज्ञप्ति जारी गर्दै महामारीबाट सिंगो देश आक्रान्त बन्दै गइरहेको र हजारौं नागरिकहरुले ज्यान गुमाइरहेको बेला ...