ओखलढुंगामा मासिँदै जुनार, बोटै सुक्ने रोगले कृषक चिन्तित

ओखलढुंगा : ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण चिन्तित भएका हुन्। विभिन्न रोगका कारण ओखलढुंगा जिल्लाभर लगाइएको जुनार सुन्तला ६० प्रतिशत भन्दा बढी मासिएको छ। अमिलो जातका फलफूलमा केही वर्षदेखि किराको प्रकोप त...

सम्बन्धित सामग्री

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

काठमाडौँ,१ कात्तिक । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र विस्तारै बोट मर्ने समस्या देखिएको […]

पर्याप्त मल नपाउँदा नवलपुरका कृषक चिन्तित

नवलपरासी - धानबालीका लागि पर्याप्त मल नपाउँदा कृषक चिन्तित बनेका छन् । धान खेती गरेका किसानले आवश्यक मात्रामा मल नपाएपछि धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  ‘धानमा युरिया नहाले उत्पादन नै नहुने अवस्था छ, तीन दिनमा १२ दशमलव ५ केजी मल प्राप्त भयो, डेढ बिघा जग्गामा यो मल कतिलाई पुर्याउने’ कावासोती –१२, का कृषक छविलाल काफ्ले भन्नुभयो । यति मलले आधा  समस्या समेत समस्या नहुने उहाँले बताउनुभयो । एउटा ५० केजीको बोरा चार जनाले बाँडेर लिएको उहाँले बताउनुभयो । ‘बोरा...

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए । यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँच...

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए ।यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश ब

मह उत्पादन घटेपछि कृषक चिन्तित

नवलपुर । पछिल्ला तीन वर्षयता मह उत्पादन घट्न थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आउन थालेपछि उनीहरु मर्कामा परेका हुन् । मह उत्पादनमा कमी आउन थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा […]

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए । ‘सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ,’ उनले भने, ‘रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।’ करीब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् । बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाए...

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

म्याग्दी । बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए । ‘सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ’, उनले भने, ‘रुखमा चढ्यो भने एउटा खाने, […]

मलको अभाव हुँदा सर्लाहीका कृषक चिन्तित

सर्लाही, साउन १० । सर्लाहीमा रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित छन् । यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका हुन् । सर्लाहीमा केन्द्रबाट गत आर्थिक वर्षमा पठाएको मलखाद् बिक्री गरिसकेको र यस वर्षको बिक्री सुरु नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कृषकलाई सहज […]

अलैँचीमा डढुवा रोग लाग्दा इलामका कृषक चिन्तित

प्रकाश नेपालइलाम, असाउ १ । अलैँचीमा रोग लागेपछि इलामका कृषक चिन्तित भएका छन् । डढुवा रोग लागेर अलैँची मासिन थालेपछि कृषक चिन्तित भएका हुन् । अलैंची खेतीमा हौसिएका इलामका कृषक अलैँचीमा रोग लागेर सखाप हुन थालेपछि चिन्तित भएका छन् । कालो सुनको उपमा पाएको अलैँची पछिल्लो समय इलाममा मासिने क्रममा रहेकोे छ । दुई वर्ष […]