छिरिङले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

११ कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनका लागि डिफेन्डर छिरिङ गुरुङलाई अनुबन्ध गरेको छ । यसअघि च्यासल युथ क्लबबाट लिग खेलेका २३ वर्षीय छिरिङलाई मछिन्द्रले अनुबन्ध गरेको बिहीबार जनाएको छ । छिरिङले मछिन्द्रसँग एक वर्षको सम्झौता गरेका छन् । छिरिङले उमेर समूह हुँदा राष्ट्रिय टिमबाट समेत […]