खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित

आदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो । डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी […]

सम्बन्धित सामग्री

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

जेनेभा – सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी)का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्। सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू […]

इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा इतिहासकै सबैभन्दा खराब खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर) र नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) का अनुसार विस्थापितहरुमध्ये सात लाख ५५ हजारभन्दा बढी मानिस देशकै सीमाभित्र बस्न बाध्य भएका छन् । सोमालिया, इथियोपिया र केन्यालगायत पूर्वी अफ्रिकामा रहेका मुलुकहरु ४० वर्षयताकै सबैभन्दा […]

अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित : डब्लुएफपी

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।