बारा : पथलैया-बीरगञ्ज सडक खण्डअन्तर्गत बाराकाे जीतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
वीरगञ्जबाट हेटौँडातर्फ गइरहेको ना ४ ख १०९८ नम्बरको ट्रकले ना २३ प ५७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जीतपुर सिमरा-१ पथलैयाका ११ वर्षीय प्रविण प्रसाईंको घटनास्थलमै मृत्यु भएको हो।
ट्रकको ठक्कर...