बिचौलिया र घुमन्ते व्यापारीलाई नियन्त्रण गर्न मल्लको माग

बुटवल । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति  भएको कारण धेरै उद्योगी व्यवसायीहरू समस्यामा परेकोले बिचौलिया र घुमन्ते व्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् ।