काठमाडौं : पछिल्ला केही दिनमा देशभर कोरोना सङ्क्रमित थपिने दर बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५० जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले…