सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरुलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् ।प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरुसंगको भेटमा बिहिबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । उनले विकास विरोधी तत्वहरुले प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्ध विभिन्न प्रपन्चहरु रचेको भएपनि त्यसलाई चिर्दै प्रदेश सरकार अगाडि […]

सम्बन्धित सामग्री

स्थानीय तहमा बर्सेनि अनुदान घटाउँदै सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट जनसंख्याका आधारमा भन्दा पनि भूगोल र विकासका आधारमा वित्त आयोगले अनुदान रकम विनियोजन गर्नुपर्ने बताउँछन् । राष्ट्रिय वित्त आयोगले वितरण गर्ने अनुदान रकम न्यायोचित नभएको गुनासो उनले बारम्बार गर्दै आएका छन् ।तर मुख्यमन्त्री भट्ट नेतृत्वकै प्रदेश सरकारले स्थानीय तहलाई विनियोजन गर्नुपर्ने अनुदान रकम न्यायोचित ढंगले वितरण नगरेको देखिएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा त्यस्तो अनुदानमा स्वेच्छाचारिता द

कानुनमा कसैलाई पनि विभेद हुन्न : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुने बताएका छन् । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री राईले रानाथारु समुदायका हकअधिकार सुनिश्चित हुनेगरी नै कानुन बनाइने बताए ।मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायको सहभागिता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद नहुन

कानुनमा कसैलाई पनि विभेद् हुन्न : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुने बताएका छन् । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्रीलाई भेटी आफ्ना मागपत्र प्रस्तुत गरेको थियो । सो क्रममा मुख्यमन्त्री राईले रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी नै कानुन बनाइने बताए । मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायको सहभागीता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानुनमा कसैलाई पनि विभेद् नहुनेमा ढुक्क रहन आग्रह गरे । ...

लेखराज भट्टले मेराविरुद्धमा केही मानिसहरूलाई नै परिचालन गरे :  मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् । प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटमा बिहीबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । पछिल्लो राजनीतिक घटना क्रमसँग जोडेर सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुने भ्रम फैलाउने काम भइरहेको मुख्यमन्त्री भट्टले बताए । उनले तत्कालको राजनीतिक परिवर्तनले सुदूरपश्चिम प्रदेश सरकारलाई कुनै

मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेट, खोप उपलब्ध गराउन माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटवारर्तामा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि प्रधानमन्त्री देउवालाई सहयोग गर्न माग आग्रह गरेका छन्। उनले जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले बताए।यस्तै‚ सुदूरपश्

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,

स्थानीय तहसँग समन्वय भएन भने संघीयता धरापमा पर्छ : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्ने निर्णय गर्दै प्रदेश समन्वय परिषद्को पहिलो बैठक सोमबार धनगढीमा सम्पन्न भएको छ। बैठकले अन्तरतह समन्वयलाई निरन्तरता दिने, कानुन निमार्ण तथा कार्यान्वयको क्रमलाई प्राथमिकताका अनुसारअगाडि बढाउने, संगठन तथा मानव संसाधन विकास लागि कार्यक्रम तय गर्ने, भौतिक पूर्वाधार न...