काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ एक रुपैयाँमै पानी पिउन पाइने

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ।

सम्बन्धित सामग्री

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटीएम’ एक रुपैयाँमै पानी पिउन पाइने

काठमाडौंमा सबैभन्दा ठूलो समस्यामध्ये एक हो खानेपानी । बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ ।अब भने त्यो समस्या समाधान हुने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ ।बिहीबार एक […]