२०८२ वैशाख ३१। मनमा बेग्लै उत्साह थियो। मुस्ताङको लोमन्थाङमा आएर यहाँको अनुभव सँगाल्न पाउनु त महत्त्वपूर्ण थियो नै, आज उत्तरी सिमानामा चीनसँग जोड्ने महत्त्वपूर्ण नाका कोरला टेक्ने जो योजना थियो। त्यसैले उत्साहमा प्वाँख थपिनु स्वाभाविकै थियो। होटलमा मेरो ‘रुम पार्टनर’ रहेका अग्रज पत्रकार हरिहर विरही र मैले बिहान लोमन्थाङ बस्तीको एक चक्कर लगाएका थियौँ। हिजो […]