दसैँमा घर फर्किनेको लर्को : अहिलेसम्म कतिले छाडे काठमाडौं ?

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ।