नेपालमा जेई भयावह बन्दै, संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु

३ कात्तिक, काठमाडौं । यसवर्ष जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । ४५ जिल्लामा फैलिसकेको जेईले १७२ जना संक्रमित भइसकेका छन् । परिवार कल्याण महाशाखाले अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार …