काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ जलवायु सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् । विश्वका ठूला अर्थतन्त्रका नेताहरू नै सम्मेलनमा सहभागी नहुने भएपछि जलवायु परिवर्तन नियन्त्रणप्रतिको उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठेको छ । बुधबार र बिहीबार आयोजना हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र […]