भारतमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २ दर्जन बढी घाइते

एजेन्सी । भारतको तेलङ्गना राज्यमा कलेजका विद्यार्थी सवार बस डम्परसाग ठोक्किंदा २० जनाको मृत्यु भएको छ। तेलङ्गनाको रंगारेड्डीकोे चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै भएको दुर्घटनामा २ दर्जन बढी घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई विद्यार्थी सबार बसलाई ठक्कर […]