इजिप्ट । इजिप्टको राजधानी कायरो नजिकै पर्ने गिजा प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बुधवार अल–वराक जिल्लास्थित रिङ रोडमा पेट्रोलियम पदार्थ बोकेको ट्रक दुर्घटनामा परी आगलागी भएको इजिप्टको सार्वजनिक अभियोजन कार्यालयले जनाएको छ । आगलागीका कारण कार र मोटरसाइकलसहित २७ […]