वाग्मती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ। वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यही वैशाख १३ गतेदेखि वाग्मती प्रदेशसभाको दशौँ अधिवेशन सुरु […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम : उत्पादन र रोजगारीमा जोड

वाग्मती प्रदेश सरकारले उत्पादन र रोजगारीलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार वाग्मती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले कृषि, औद्योगीकरण तथा सीप विकासमा जोड दिइएको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए ।

स्रोतको दबाबले बजेटको आकार घटाउँदै वाग्मती सरकार, दश प्रतिशतसम्म घट्न सक्ने

हेटौंडाः वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको तयारी गरिरहेको छ। १४ जेठमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। मन्त्रालयहरुले चालु आर्थिक वर्षभन्दा १० प्रतिशत कम सिलिङ प्राप्त गरेका छन्। चालु वर्षको तुलनामा आगामी वर्ष बजेट १० प्रतिशतसम्मले घट्ने…