दशैं, नयाँ नोट र हाम्रो दायित्व

नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दशैं नवरात्रको आरम्भसँगै शुरुवात भएको छ । नेपालीजनलाई हरेकबर्ष मनाईने दशैंको अत्याधिक महत्व त छँदैछ सँगसँगै, यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तिय संस्थाहरुमा नयाँ नोट साट्नका लागि मानिसहरुको लामो लाईन लागेको दृष्य देखिनथालेको छ । […]