‘प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो काम गर्नुभयो भने म प्रशंसा गर्छु’ : डा. भीम रावल (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको आन्तरिक एकताको लागि भएको दश बुँदे सहमति कार्यान्वयन भैसकेको बताएका छन् । केही ठाउँमा समस्या भएपनि त्यसलाई आपसी सहमतिको आधारमा टुँगो लगाउने उनको भनाई छ । उनले हिजो बसेको कार्यदलको बैठकमा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज को हो ? भनेर छलफल नै नभएको पनि जिकिर गरे […]

सम्बन्धित सामग्री

अध्यादेश संवैधानिक, कानुनी र राजनीतिक हिसाबले अनुपयुक्तः डा. भीम रावल

काठमाडौं, २७ मंसिर । नेकपा एमाले नेता डा. भीम रावलले रेशम चौधरी छुटाउने अध्यादेशको औचित्य नभएको बताएका छन् । ‘मैले निरपेक्ष रुपमा कुनै अध्यादेशको विरोध गरेको होइन, कामचलाउ सरकारको निहित स्वार्थ राख्ने स्वेच्छाचारी कदमको विरोध गरेको हो । सरकारले यसको औचित्य पुष्टि गर्न सक्दैन । कुनै व्यक्ति छुट्ने, नछुट्ने कुरा तपसिलमा छ । तर अध्यादेश […]

केवल पदका लागि गरिने तालमेल जालझेल होः डा. भीम रावल

काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावल केवल चुनाव जित्न गरिने गठबन्धनले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “अहिले नेता विशेषलाई जिताउन लागि संविधानको धारा २६९ विपरीत गठबन्धन गरिएको छ । यो त […]

काठमाडौंमा अमेरिकी सेना उतार्न लागिँदै छः डा. भीम रावल

काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीमा हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन जोडिएको कुरा पुष्टि हुन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रावलले भने, “पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी अनुमोदन गरिएपछि मुलुक […]

कमल थापा र होलिवाइनसँग एमालेको खिचडी निर्लज्ज अभ्यास होः डा. भीम रावल

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सम्झौता निर्लज्ज अभ्यास भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “समान नीति, राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा गठबन्धन हुने हो । तर विपरीत […]

गिरफ्तार हुन सक्छु भनेर रिपोर्टर्स क्लबको साक्षात्कारमा गएको थिएँः डा. भीम रावल

काठमाडौं, १७ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले विगत २४ वर्षदेखि आफूले ऋषि धमलालाई निर्भीक र स्वतन्त्र सञ्चारकर्मीको रुपमा लिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “मैले थाहा पाएसम्म २४ वर्षसम्म रिपोर्टर्स क्लबको अध्यक्ष रुपमा तपाईंले […]

डा. भीम रावल : आफू हारे तर लोकतन्त्रको बिउ जोगाए

१५ मंसिर, चितवन । मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू । एमाले नेता नरबहादुर विश्वकर्माका अनुसार ‘सहमतिको नाममा पार्टी कब्जा गर्ने अध्यक्ष ओलीको नीति […]

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गरः डा. भीम रावल

काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “यो सत्ताका निम्ति खतरानाक […]

सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो: डा. भीम रावल

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष डा. रावलेले भने, “२०७५ जेठ २ को अगाडि फर्कने भनेर १० बुँदे सहमति […]