एपीएफ क्लव जीतपुर सिमरा गोल्डकपको फाइनलमा

बारा । विभागीय टिम नेपाल एपिएफ क्लब जीतपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले पन्छाउदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफले अब उपाधिका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिबार खेल्ने छ । आयोजकलाई ३–२ ले पराजित गर्दै एनआरटी यसअघि नै प्रतियोगिताको […]

सम्बन्धित सामग्री

भरतपुर जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा

सिमरामा बिहिबारबाट शुरु भएको १३ औँ जगदम्बा जीतपुर सिमरा गोल्डकप प्रतियोगितामा आयोजक नव–जनजागृती यूवा क्लबलाई पराजित गर्दै भरतपुर फुटबल क्लबले क्वाटर फाइनलमा प्रवेश गरेको छ।...

जगदम्बा जीतपुर सिमरा गोल्डकप आज सुरु हुँदै

सुनिल गाउँले, सिमरा मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १३ औं संस्करण आज (बिहीबार ) सुरु हुँदैछ । फ्लड लाइटमा साँझ ६ः०० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृती यूवा क्लब सिमरा र केबिएग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ क्लब सहित […]

जीतपुर सिमरा गोल्डकपमा बागमतीसँग संकटा स्तब्ध

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली संकटा क्लबलाई स्तब्ध पार्दै सर्लालीको बागमती युवा क्लब १२ औं जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । साविक विजेता समेत रहेको संकटालाई मंगलबार १–० ले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । थप समयमा गएको खेलमा अनिल रानागमरको गोलमा बागमतीले जित निकालेको थियो । बागमतीले फाइनल प्रवेशका […]

जीतपुर सिमरा गोल्डकप : आयोजक जनजागृति सेमिफाइनल प्रवेश

वीरगंज : आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा सोमवार राति भएको खेलमा सुदूपश्चिम ११ लाई १–० ले पराजित गर्दै आयोजक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो। आयोजकको जितमा सुनिल खड्काले निर्णायक गोल गरे। खेलको ५०औं मिनेटमा खड्काले डिबक्स बाहिरबाट प्रहार गरेको…

जगदम्बा जीतपुर सिमरा गोल्डकप : एपिएफ सेमिफाइनलमा

हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लब जगदम्बा १२ औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतवार भएको खेलमा शेर्पालाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ एक्लैले दुई गोल गरेका थिए ।  रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । खेलको सुरुवातमै शेर्पाले वन भर्सेस वनको स्थितिमा ग

सिमरा गोल्डकप प्रतियोगिताको तयारी पूरा, दश टिम सहभागी हुने

बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लवबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएको हो । सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने खेलमा ए डिभीजनका पाँच सहति दश टोलीको सहभागिता […]

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक

सुनिल गाउँले, सिमरा यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो । सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा […]

जीतपुर सिमरा गोल्डकप चैतमा

बाराको सिमरामा हरेक वर्ष आयोजना गरिने जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करणको खेल चैतको दोस्रो सातादेखि हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । खेल फ्लड लाइटमा आयोजना हुने आयोजकले जनाएको छ ।

जीतपुर सिमरा गोल्डकप चैतमा

बाराको सिमरामा हरेक वर्ष आयोजना गरिने जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करणको खेल चैतको दोस्रो सातादेखि हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । खेल फ्लड लाइटमा आयोजना हुने आयोजकले जनाएको छ ।

जीतपुर-सिमरा गोल्डकप चैत दोश्रो साता

सिमरा । १२ औं संस्करणको जीतपुर सिमरा गोल्डकप बाराको सिमरामा चैत दोश्रो सातादेखि सञ्चालन हुने भएको छ । फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति यूवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । सिमरा रङ्गशालामा आयोजना हुने प्रतियोगिता ६ ‘ए’ डिभीजन क्लब, आयोजक र मोफसलका तीन गरि १० टिमको सहभागिता […]