कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुसाल र तानसेन शाखा शाखा प्रबन्धक वीरबहादुर सारु तथा […]