भीम रावलको पीएचडी नक्कली भएको बाबुरामको आशंका

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन्। बाबुरामले गएराति सामाजिक सञ्जालमा लेख्दै यस्तो आशंका गरेका हुन्। भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन्। ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि […]