सभापतिको उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ । सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, कसैलाई साझा उम्मेदवार बनाउने भन्ने सहमति भै नसकेकाले आज […]

सम्बन्धित सामग्री

कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ ।पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

कांग्रेस संस्थापनइतरले आज सभापतिको साझा उमेदवार तोक्दै, बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज १४औँ महाधिवेशनका लागि सभापति पदको साझा उमेदवार तय गर्ने भएको छ । संस्थापनइतरका शीर्ष नेताहरूको बैठक बसेर साझा उमेदवार तय गर्ने तयारी छ । यसअघि, मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल भएको थियो । उक्त छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (आज) बेलुकासम्म...

साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने […] The post साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस संस्थापनइतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दैछ। अहिले १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने जनाइएको छ। पार्टीको १४औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले देखापढीलाई बताए। केसीकाअनुसार बैठकमा करिब ४० जिल्ला सभापति सहभागीता रहनेछ। बैठकमा जिल्ला सभापतिहरु मात्रै सहभागी हुने जनाइएको छ।