बाराको अराजकता लोकतन्त्रमा स्वीकार्य छैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार देखिएको तनाव र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रमा अराजकता स्वीकार्य नहुने चेतावनी दिएकी छन्।