महिनामै औसत १ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रिँदै

२८ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म) मा मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक तथा …