आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै

आइतबार सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने पनि संसद् सचिवालयले जानकारी दिएको छ।