आन्तरिक विवाद अन्त्य गरेर गाउँ–गाउँ जाऔँ : भुपेन्द्रजङ्ग शाही
कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले महिनौँदेखि सानेपामै जारी आन्तरिक विवादलाई अन्त्य गर्दै अब सम्पूर्ण ऊर्जा जनतामाझ पुगेर संगठन सुदृढिकरणमा लक्षित हुन नेता तथा कार्यकर्ता सबैलाई आग्रह गरेका छन्।