आठ घण्टादेखि च्यासलमा चलेको एमाले बैठक सकियो

४ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बिहीबार दिउँसो साढे १ बजेबाट सुरु भएको बैठक अहिले केहीबेर अघि सकिएको हो । बैठक सुरु भएको ८ घण्टा भयो । अहिले बैठक सकिएको केन्द्रीय …