सेनासँग आफ्नो नाम जोडिएकोप्रति राष्ट्रपतिका राजनीतिक विज्ञ थापाको गम्भीर ध्यानाकर्षण
१२ मंसिर, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले जेनजी आन्दोलन र नेपाली सेनासँग आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर २३ र २४ भदौमा भएको घट्ना र …