दाङका तीन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने तीन पदका लागि मंगलबार ६२ जनाले उम्मेदवारी दिएका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फको निर्वाचनका लागि दाङको क्षेत्र नम्बर १ मा १४ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा सबभन्दा बढी २५ जनाको उम्मेदवारी...