विलासी करको विरोधमा आज पनि सुनचाँदी व्यवसायीको प्रदर्शन

काठमाडौँ । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन् । माइतीघरमा भेला भएका सुनचाँदी तथा आभूषण व्यवसायीहरू कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दै छन् । ‘सुनमा लगाइएको २ […]