नेपालसँग खेल्ने पाकिस्तान ‘ए’ को टोली घोषणा - हाम्रो खेलकुद

एजेन्सी - नेपालसँग टप इण्ड टि ट्वान्टी सिरिजमा खेल्ने पाकिस्तान 'ए' टोलीको घोषणा भएको छ । टप इण्ड कपका अर्को महिना अस्ट्रेलियामा हुनेछ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शनिवार मोहम्मद इरफान खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लगातार तेस्रो पटक सिरिजमा भाग लिन लागेको पाकिस्तान 'ए' गत संस्करणको सेमिफाइनलमा एडिलेट स्ट्राइकरको एकेडेमी